logo
Advertisement

अक्षय कुमार विदेशमा सुटिङ हुने भएमात्रै फिल्म साइन गर्न तयार हुन्थे

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

हरेक सेलिब्रेटीका फरक फरक तौर तरिका हुन्छन् । जुन कुरा आम दर्शकहरुलाई थाहा नहुनपनि सक्छ । यतिबेला बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार । जो सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीमा पहिलो नम्बरमा पर्दछन् ।

उनले अभिनय गरेका हरेक चलचित्रले बक्स अफिसमा तहल्लका मच्चाएकै हुन्छन् । उनले अभिनय गरेको चलचित्र २०२० को सर्वाधिक प्रतीक्षा गरिएको फिल्म सूर्यवंशी हो । केहि समय पहिला गरेको अन्तरर्वामा एक किस्ता बताएका थिए ।

अक्षय कुमारले विदेशमा सुटिङ हुने भएमात्रै फिल्म खेल्न तयार हुन्थे । उनले हरेक चचित्रमा देशभित्रै सुटिङ हुने भए मात्रै काम गर्न स्विकार हुन्थे उनलाई विदेशमा घुम्न असाध्र्दै मन पर्ने बताए ।

Recent Comments

Top