logo
Advertisement

रणवीर आफ्नो बाबुको नि#धनपछी आफ्नी प्रेमिका आलियासंगै अपार्टमेन्टमा बस्दै !

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

बलिउडमा रोमान्टिक हिरोको उपमा पाएकी नायक ऋषि कपुरको निध#नले सिंगो बलिउडलाई नै स्तब्ध बनाएको छ । उनको ब्लड क्यान्सरका कारण नि*धन भएको हो ।

ऋषिको निध*नपछि उनका छोरा नायक रणवीर कपुर आफ्नै अपार्टमेन्टमा फर्किएका छन् । यो दु:खको समयमापनी उनी आफ्नी आमाको साथमा नबसेको भन्दै सामाजिक संजालमा उनको आलोचना पनि भैरहेको छ ।

यता भारतीय मिडियाका अनुसार, रणवीर बाबुको निध*नपछि उनी दुखी छन् । जसका कारण उनी एक्लै बस्न रुचाउँछन् । उनी, आफ्ना नजिकका साथीहरुसँग पनि निकै कम कुराकानी गर्ने गर्छन् ।

भारतीय मिडियाका अनुसार, बुबाको नि#धनपछि आलियासँग बस्न थालेको खबर भने गलत हो । उनी आफ्नै अपार्तमेन्तमा फर्केको खबर सहि हो । तर उनी आलियासंग नभएर एक्लै बसेका छन् । रणवीरले आमासँग नै बस्ने चाहना व्यक्त गरेका थिए । तर, आमा नितु कपुरले आफू एक्लै नै बस्न चाहेको बताएपछि रणवीर अपार्टमेन्टमा फर्किएको भारतीय जनाएको छ ।

Recent Comments

Top