logo
Advertisement

भर्खरै प्राप्त जानकारी अनुसार भेटियो फेरि १७ जनामा कोरोना;नेपालमा पुग्यो २०८

३० बैशाख २०७७, मंगलवार मा प्रकाशित

काठमाडौं,३० बैशाख । कोरोनाको माहामारिले देश नै आक्रान्तिक भएको छ। दिनानुदिन संक्रमितको संख्या बढेसंगै सबैमा त्रा#स बढेको छ। हालै  थप १७ जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि आजै ५७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । एकै दिन ७४ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । यस्तै नेपालमा  पहिलोपटक स्वास्थ्यकर्मी र पत्रकारलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।हेल्थ पाटी बाट

Recent Comments

Top