logo
Advertisement

नागिन ४ कि नियाका हट अवतार; सोझी देखिने निहाको वास्तविक रुप यस्तो(फोटो फिचर)

३० बैशाख २०७७, मंगलवार मा प्रकाशित

चर्चित टिभी सिरियल एक हजारोमे मेरी बेहेना हेु की निया शर्माका हट अबतारले निक्कै चर्चा बटुलेकी छिन् । उनको हट अवतारले बेलाबेलामा उनलाई मिडियामा चर्चा बटुलिरहेको हुन्छ।

उनले आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनी आफू लेमलाइटमा रहिरहन हट तस्बिर शेयर गरिरहेकी हुन्छिन् । शर्माले इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि घुम्न गएका तस्विरहरु शेयर गरेकी हुन ।

निया इन्डियामा मात्र नभएर अरु देशमा पनि निकै चर्चित छिन् । यति मात्र नभएर नियाले एसियाकै तेस्रो सबैभन्दा सेक्सी महिलाको रूपमा उपाधि पनि पाईसकेकी छिन् । उनि जि टिभी मा प्रसारण हुने शो जमाई राजा बाट पनि चर्चित बनकी हुन् । हाल उनी नागिन ४ मा अभिनय गरेर झन चर्चामा छिन् ।

Recent Comments

Top