logo
Advertisement

एकै दिनमा भेट्यो यति धेरैलाई कोरोनाले; हेर्नुस तथ्यांक

२९ बैशाख २०७७, सोमबार मा प्रकाशित

भारतमा ज्यान जाने मानिसको संख्या २२ सय पुगेको छ । भने ४ हजार ३५३ नयाँ कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै भारतमा सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । शनिबारमात्रै भारतमा तीन हजार ३२० जना कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका थिए । आइतबार ४ हजार ३५३ नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

Recent Comments

Top