logo
Advertisement

बल्छी धुर्बेले बनाए आफ्नै श्रीमतिलाई पनि कलकार

२९ बैशाख २०७७, सोमबार मा प्रकाशित

मेरी बास्सैको हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र करुणा खड्का को बैबाहिक सम्बन्ध गासिएको बैशाख २८ गते ३ वर्ष पुरा भएको छ। बल्छी धुर्बेले प्रेमलाई बिवाहमा परिणत गरेका हुन् । उनले निजि बिद्द्यालयमा पढाउदै आएकी करुणासंग बिवाह गरेका हुन् ।

मेरी बास्सैबाट एकाएक उदाएमान भएका कलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छी धुर्बेको जन्म गोर्खाको ताकुकोटमा भएको हो । उनले पछिल्लो समय मेरी बास्सै खेल्न छोडेर आफ्नै टेलीश्रींखला हल्का रमाइलो आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका छन् ।

अहिले विश्व कोरोनाको मारमा छ । यहि मौका छोपेर उनले कोरोना भाइरससंग गासिएर लकडाउन नामक सर्ट फिल्म निर्माण गरेका छन् । उक्त सिरियलमा बल्छिले आफ्नै श्रीमती करुणा खड्कालाई पनि कलाकार बनाएका छन् ।

Recent Comments

Top