logo
Advertisement

दिपिका पादुकोणको फ्यानका लागि खुशिको खवर; दिपिका अब आमा बन्दै

२८ बैशाख २०७७, आईतवार मा प्रकाशित

बलिउडमा अत्यान्तै रुचाइएको जोडि रणवीर सिंह र दीपिका पादुकोणले विवाह गरेको एक बर्ष पुरा भएको छ । बिवाह भएसंगै बच्चा जन्माउनु कुनै नौलो कुरो भने हैन । तर अभिनेत्री दीपिका पादुकोणको एक खबर बाहिर आएको छ ।

दिपिकाले हालै शेयर गरेको एक तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । बिहे गरेको एक बर्ष भइसक्दा पनि उनिहरुमा कुनै किसिमको तगार आएको छैन् । तर फ्यानले उनिहरु माथि एक प्रश्न गरेका छन् ।

दिपिकाले एक तस्बिर शेयर गरेकी छिन् । उक्त तस्बिरमा उनले काँचो आँप हातमा लिदै तस्विर शेयर गरेकी हुन् । तस्विरमा फ्यानहरुले बिभिन्न किसिमका कमेन्ट गरिरहेका छन् । र धेरैको मनमा जिज्ञासा जागेको छ । कि उनि अब छिटटै आमा बन्न लागेकी छिन् । यदि दिपिका आमै बनिन् भने फ्यानका लागि खुशिकै कुरा हो।

Recent Comments

Top