हलिउड चर्चित गायक निक जोनसले बलिउड अभिनेत्री प्रियंका चोपडासंग सन् २०१८मा बिवाह गरेका हुन् । निक जोनसले प्रियंकासंग बिहे गरेपछी एक खबर बाहिर आएको छ। प्रियंका भन्दा आगाडी उनले अर्कै केटिसंग डेट गरेको खबर बाहिरिएको हो।
उनले प्रियंका चोपडासंग विवाह गर्ने पुर्व सात वर्ष जेठी अष्ट्रेलियन नायिका डेल्टा गुडरेम पनि डेट गरेका थिए । उनि प्रियंकाको प्रेममा आउनु पुर्व अष्ट्रेलियन नायिकासंग प्रेममा भएको खुलासा भएको छ ।
सामाजिक संजालमा उनिहरुका तस्विर एका एक भाइरल भएका छन् । शोहि तस्विरमा निकले उनलाई आगालोमा बेरिरहेका छन् । र उक्त तस्विरमा फ्यानहरुले अनेक किसिमका कमेनट गरिरहेका छन् ।
उनिसंगको प्रेम ब्रेक अफ भएपछि निकले आफु भन्दा १० बर्ष जेठि बलिउड नायिका प्रियंका चोपडासंग २०१८मा बिहे गरे अहिले उनिहरु एक अर्कामा शुखभय जीवन बिताएका छन् ।
Recent Comments