logo
Advertisement

पारसको १२ लाख सोनिलाले खाएकै हुन् त? हेर्नुस् प्रमाण सहित सोनिका मिडियामा

२८ बैशाख २०७७, आईतवार मा प्रकाशित

पूर्वयुवराज पारस शाह र युट्युवर तथा मोडल सोनीका रोकायबीचको सम्बन्धको चर्चा सामाजिक सञ्जालमा केही समय देखि नै चर्चामा थियो। हरेक यात्रामा उनीहरु संगै हुनु र पारसलाई नै लिएर सोनीकाले भिडियो सामग्री समेत बनाउनु पनि त्यो चर्चालाई मलजल गर्ने माध्यम बनेको थियो।

अहिले कोरोनाको माहामारिमा धेरै जसो सहरमा बस्दै आएकाहरु गाउँ फर्केका छन् । यो बीचमा चर्चित युट्यबर सोनिका रोकाय पनि आफ्नो गाउँ फर्केकी छिन् । उनको नाम लामो समय देखि पारस शाहसँग जोडेर चर्चा गरिएको थियो । उनको नाम पारससंग जोडिए देखि नै अनेक फण्डा मिडियामा आईनै रहेको हुन्छ। यसै बिच केही दिन पहिले सोनिकाले पारसको १२ लाख पैसा खाएको भन्दै हल्ला गरिएको थियो ।

यस कुरालाई सोनिकाले मजाकमा उडाएकी छिन् । अहिले सोनिका बझाङमा छिन भने पारस चाँही पोखरामा भएको बताइन्छ । सोनिकाले गाउँ पुग्दाका रमाइला तस्वीर आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । पारस भने अचेल फेसबुकमा लाइभ धेरै आउँने गरेका छन् । सोनिकाले एक स्टाटसमा केही तस्वीर राखेर १२ लाख प्रकरणबारे ब्याङ्ग्य उडाएकी छिन् ।

Recent Comments

Top