logo
Advertisement

पारसको ब्रेकअपको खबरसंगै उनकि छोरि पुर्णिका प्रेममा रहेको खुलासा

२६ बैशाख २०७७, शुक्रबार मा प्रकाशित

बाजेकै पालामा राजतन्त्र ढलेपनि अहिलेपनी पुर्वराजपरिवार प्रती जन चासो उत्तिकै छ। पछिल्लो समय पुर्व युबराज पारस अनेक हर्कतका कारण आलोचनाको शि#कार भईरहेका छन् । तर युवा पुस्तामा चर्चा कमाइरहेकी छिन् उनकी श्रीमती हिमानी र छोरी पुर्णिकाले । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।

सामाजिक सञ्जालमा फलोअर्सहरूले उनको खुलेरै प्रसंसा गर्ने गर्छन् । उनको स्टाटस मन छुने र सबै भाषामा उत्तिकै दखल भएको बुझ्न सकिन्छ । पूर्णिकाले हालै फलोअर्सहरूसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् ।

एक वेब साइट मार्फत सोधेको प्रश्नमा उनले आफ्नो डृम ब्वाए भेटेको खुलासा गरेकी छिन् । उनले सोही वेबबाटआफू प्रेममा रहेको संकेत गरेकी छिन् ।

Recent Comments

Top