logo
Advertisement

अहिले भन्दा झन सुन्दरी थिईन् रानी मुखर्जी; हेर्नुस तस्बिरहरु

२६ बैशाख २०७७, शुक्रबार मा प्रकाशित

सन् २०१४ मा बनेको फिल्म मर्दानी’बाट उनि निकै चर्चामा आएकी बलिउड नायिका हुन् रानी मुखर्जी । उनी एक समयकी सुन्दरी नायिका हुन् । उनको पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।

उनले पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान बटुलेकि थिइन् । उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन् । रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलामा आफ्ना तस्विर शेयर गरेकै हुन्छिन् । यतिबेला पनि उनले आफ्ना बाल्यकालका तस्विरहरु शेयर गरेकी छिन् । उनले लकडाउनको बेलामा बाल्यबालका तस्विर शेयर गरेकी हुन् । हेरौ उनको तस्बिरहरु ।

Recent Comments

Top