चर्चित भारतिय रियालिटी शो कौन बनेगा करोडपतिको छायाँकन भएको छ । उक्त शोको छायाँकन घरमै भएको हो। उक्त शो अमिताभ बच्चनले घरमै छायाँकन गरेका हुन् । शो ुकौन बनेगा करोडपतिको छायाँकन घरमै भएको जानकारी बलिउड अभिनेता अमिताभ बच्चनले जानकारी गराएका छन् ।
उक्त शो सामाजिक दूरी कायम गरी उनले छायाँकन गरेको भारतयि मिडियाले जनाएको छ । केहि दिन पहिला बच्चनले सञ्चालन गर्ने टिभी शो कौन बनेगा करोडपति को १२ औं सिजन प्रसारण हुने भएको बताएका थिए ।
यो शो टेलिभिजनको पर्दामा केही समयपछि सुरु हुनेछ ।
एक भिडियोमा उनले भनेका छन् । हरेक कुरामा ब्रेक लाग्न सक्छ,तर सपना यस्तो चिज हो, जसमा कहिल्यै ब्रेक लाग्दैन। यस शो उनके घरमा हुने बारे निर्देशन नितेश तिवारीले बताएका छन् ।
Recent Comments