logo
Advertisement

पैसा जोगाउन चाहनुहुन्छ? यस्तो गर्नुस कहिल्यै पैसाको कमि हुन्न

२५ बैशाख २०७७, बिहीबार मा प्रकाशित

धेरै पैसा कमाउने चाहाना हरेकको हुन्छ । मान्छे जन्मिएर बुझ्ने भएपछी देखि नै उसले पैसा चिन्न थाल्छ। हर कोहि पैसा कै पछि दौडिएका हुन्छन् कुनै न कुनै माध्यमबाट। यसको लागि मानिसले कडा परिश्रम पनि गर्छ। तर पैसा कमाउँदा पनि कयौँपल्ट तपाईको पैसा नबच्ने समस्या हुनसक्छ। शास्त्रका अनुसार यदि तपाईले आफ्नो साथमा यस्ता ५ चीज राख्नु भयो भने तपाइको कहिल्यै पनि हात खाली हुनेछैन।

यदि तपाई तपाईको काम र धन टिकिरहोस् भन्ने चाहानुहुन्छ भने आफ्नो पर्समा धनकी देवी लक्ष्मीको तस्वीर राख्नुहोस्।माता लक्ष्मीको कृपाले तपाईको पर्स कहिल्यै पनि खाली हुँदैन। साथै नयाँ मार्गबाट धन कमाउने मौका समेत मिल्छ।

Recent Comments

Top