logo
Advertisement

शाहरुख खानकी छोरी यस्ति हट छिन् ; हेर्नुस इन्स्ट्राग्राममा सेयर तस्बिरहरु

२५ बैशाख २०७७, बिहीबार मा प्रकाशित

बलिउड स्टार शाहरुख खानले लभ स्टोरी फिल्ममा गहिरो छाप छाडेका छन् ।त्यसै माथी उनको रियल लभ स्टोरी उनको फ्यानमा अवगत नै छ। उनले गौरी खानसंग प्रेम बिवाह गरेका हुन् । उनको एक छोरी र दुई छोरा छन् । उनको छोरी हुन सुहाना खान । बलिउडका सबैभन्दा लोकप्रिय स्टार किडहरु मध्ये उनि एक हुन्। शाहरुख खान र गौरी खानको दोस्रो सन्तानको रुपमा जन्मिएकी सुहाना अहिले पूरा १८ वर्ष पुगिसकेकी छिन् । हालै उनि लण्डनमा आफ्नो अध्ययनमा रहदै आएकी छिन् ।

सुहाना युकेको अर्डिनग्लि कलेजमा अध्यनमा गर्दै आएकी छिन्। उनि अभिनयमा मात्र नभई लेखनमा पनि उतिकै रूची राख्ने गर्दछिन् ।

सुहानाले एक सट मुबिमा अभिनय गरिसकेकी छिन् । सामाजिक संजालमा पनि निकै सक्रिय रहेकी सुहानाले हालै इन्स्टाग्राममा तस्विर अपलोड गरेका गरेकि छिन् । उनले लकडाउनमा दाजु आर्यन र भाइका तस्विर शेयर गरेकी हुन् । उक्त तस्विरमा फ्यानले कमेन्ट गरेका छन् । हेरौ उनले इन्स्टाग्राममा शेयर गरेका तस्विर

Recent Comments

Top