बलिउड स्टार शाहरुख खानले लभ स्टोरी फिल्ममा गहिरो छाप छाडेका छन् ।त्यसै माथी उनको रियल लभ स्टोरी उनको फ्यानमा अवगत नै छ। उनले गौरी खानसंग प्रेम बिवाह गरेका हुन् । उनको एक छोरी र दुई छोरा छन् । उनको छोरी हुन सुहाना खान । बलिउडका सबैभन्दा लोकप्रिय स्टार किडहरु मध्ये उनि एक हुन्। शाहरुख खान र गौरी खानको दोस्रो सन्तानको रुपमा जन्मिएकी सुहाना अहिले पूरा १८ वर्ष पुगिसकेकी छिन् । हालै उनि लण्डनमा आफ्नो अध्ययनमा रहदै आएकी छिन् ।
सुहाना युकेको अर्डिनग्लि कलेजमा अध्यनमा गर्दै आएकी छिन्। उनि अभिनयमा मात्र नभई लेखनमा पनि उतिकै रूची राख्ने गर्दछिन् ।
सुहानाले एक सट मुबिमा अभिनय गरिसकेकी छिन् । सामाजिक संजालमा पनि निकै सक्रिय रहेकी सुहानाले हालै इन्स्टाग्राममा तस्विर अपलोड गरेका गरेकि छिन् । उनले लकडाउनमा दाजु आर्यन र भाइका तस्विर शेयर गरेकी हुन् । उक्त तस्विरमा फ्यानले कमेन्ट गरेका छन् । हेरौ उनले इन्स्टाग्राममा शेयर गरेका तस्विर
Recent Comments