कोरोनाको जोखिम अहिले बिश्वभरमा छ। कोरोनाले अहिले सानो देखि ठुला आबै देशमा त्रास फैलाईरहेको छ। यहि त्राससंगै नेपालमा पहिलाेपल्ट २ महिने शिशुमा काेराेना संक्रमण भेटिएकाे हो । दिउँसाे ४ बजेर १५ मिनेटमा आउने नियमित पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त्त कुरा बताएका हुन् । उनी सँगै ने पालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
Recent Comments