logo
Advertisement

के पारस शाहले हिमानिलाई दिएका हुन् त डिभोर्स? हेर्नुस् यथार्थ कुरो

२४ बैशाख २०७७, बुधबार मा प्रकाशित

आइतवार राति पूर्व युवारज पारस शाहले एउटा एटाटस लेखे । जसमा उनले आफ्नो सम्बन्ध विच्छेद भएको जनाएका छन् । तर त्यसमा को संग कस्तो सम्बन्ध विच्छेद भन्ने कुरा खुलाएनन् । उनले सो स्टाटस लखेको दुई घण्टामानै निकै धेरै कमेन्टको ओइरो लाग्यो । उनले यो रात छिनछिनमा स्टाटस अपडेट गरेको देखिन्छ । सामाजिक सञ्जाल फेसवुकमा उनले पोखरामा रहेको पनि पुष्टि हुने भिडियो सार्वजनिक गरेका छन् ।

जसमा उनी निकै खुसी देखिन्छन् । सम्बन्ध विच्छेद भयो भनेर लेखेको स्टटासमा आएका थुप्रै कमेन्टहरुको जवाफमा उनले फेरी दुई घण्टा पछि अर्को स्टाटस लेखेका छन् । उनले आफुले लेखेको त्यो स्टटासमा धेरै ब्यक्तिले खुसीको प्रतिकृया स्वरुप स्टाटस लेखेको भन्दै आश्चर्य ब्यक्त गरेका छन् । राती १२ वजे देखि ३ वजेको बिचमा उनले ८ वटा स्टाटस लेखेका छन् ।

Recent Comments

Top