विश्वभर यतिबेला कोरोना भाईरसको माहामारी चलिरहेको छ । जसले नेपालमा पनि प्रत्यक्ष गरीरहेको छ । नेपालमा कोरोना नदेखिएपनि मानिसहरुमा के होला कसो होला भन्ने अवस्था छ । यही बीच बजारमा एउटा घटना मज्जैले चलेको छ, त्यो हो कलेज नेपाल टिमको ।
कजेल नेपलामा एकसाथ कामगर्दै आएका साथीहरु अहिले छु्ट्टिएका छन । र, एकअर्का बिरुद्ध मिडियाबाजी गर्दैछन् । एकले अर्कोलाई कसरी हुन्छ नराम्रो देखाउन तर्फ यो टिम तल्लिनछ । थप भिडियोमा हेर्नुस्
Recent Comments