logo
Advertisement

मनोज गजुरेललाई कमेडी मीनाले सिकाउथिन् ? अभिनेत्री आंचल र उषा खड्गी काण्डमा मुख खोलिन्(भिडियो)

४ चैत्र २०७६, मंगलवार मा प्रकाशित

मीन ढाका सामाजिक संजामा चर्चित छिन् । चर्चित कमेडियन मनोज गजुरेलको पूर्वपत्नी ढकाल टिकटक र फेसबुकमा सर्बाधिक नोटिसमा हुन्छिन् । उनले पोष्ट्याउने भिडयो र लेखहरुले सबैको ध्यान तान्ने गर्दछ ।

हालै मनोज गजुरेल जज रहेको टेलिभजिन शो कमेडी च्याम्पियन सम्पन्न भएको छ । मीनाले शोको बारेमा भित्री कुरा खोलेकी छिन् । यता विबाह बन्धनमा बाधिएकी अभिनेत्री आंचल शर्मा र पूर्वमिस नेपाल उषा खड्गीको सम्बन्ध बिच्छेदका बारेमा समेत मनिाले खुलेर जवाफ दिएकी छिन् । थप भिडियोमा हेर्नुस्

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x