logo
Advertisement

प्रमिला फर्किदा सन्तोष मख्खै (भिडियो सहित )

३ चैत्र २०७६, सोमबार मा प्रकाशित

 चितवनमा श्रीमान बैदेशिक रोजगारी  लागि खाडी मुलुक गएका सन्तोष सुनार कि पत्नी  सबै सम्पति लियर  नेपालगंजका सुरेश सुनार संग गयकी  थिइन |प्रमिला ले आफ्नो छोरा छोरि र श्रीमान सन्तोष को अवस्था बिजोग बनाएर गयकी  थिईन । यो कुराले  सम्पूर्ण नेपालीको मन छोयो | सामाजिक संजालमा चर्चित पनि भयो | विभिन्न संचार माध्यमको सक्रियतामा प्रमिला सन्तोष संग पनि फेला परिन |

एक छोरा र एक छोरी रहेकी प्रमिला तेसरी जादा उनीहरुको लालन पालनमा केहो गा$र्हो   त भयो | उनिहरु अहिले  मामाघर बस्दै आयका छन् | पछी प्रमिला सन्तोष संगै फर्किन  | उनीहरुको छोरा छोरी  भने मामा घर बस्दै आयका छन् |

छोरा छोरी मामा घर बस्दै आयपछी उनीहरु खुशी छन् | तेही देखर यता सन्तोष दाई पनि मख्ख छन् | सन्तोष दाइको छोरीले मिठो गित पनि गाउछिन | उनको छोरीले निकै राम्रो गित पनि गाउछिन | उनको  उनको भबिस्यमा गयर गाईका बन्ने मन छ |उनलाई उज्भवल भबिस्यको सुभकामना |

सन्तोष सुनार भने केहि वर्ष विदेश बसेर छोरा छोरीको भबिस्य उन्वल बनाउने सपना लियर कतार गयका छन् | हेर्नुस् यो भिडियो :

Recent Comments

Top