चितवनमा श्रीमान बैदेशिक रोजगारी लागि खाडी मुलुक गएका सन्तोष सुनार कि पत्नी सबै सम्पति लियर नेपालगंजका सुरेश सुनार संग गयकी थिइन |प्रमिला ले आफ्नो छोरा छोरि र श्रीमान सन्तोष को अवस्था बिजोग बनाएर गयकी थिईन । यो कुराले सम्पूर्ण नेपालीको मन छोयो | सामाजिक संजालमा चर्चित पनि भयो | विभिन्न संचार माध्यमको सक्रियतामा प्रमिला सन्तोष संग पनि फेला परिन |
एक छोरा र एक छोरी रहेकी प्रमिला तेसरी जादा उनीहरुको लालन पालनमा केहो गा$र्हो त भयो | उनिहरु अहिले मामाघर बस्दै आयका छन् | पछी प्रमिला सन्तोष संगै फर्किन | उनीहरुको छोरा छोरी भने मामा घर बस्दै आयका छन् |
छोरा छोरी मामा घर बस्दै आयपछी उनीहरु खुशी छन् | तेही देखर यता सन्तोष दाई पनि मख्ख छन् | सन्तोष दाइको छोरीले मिठो गित पनि गाउछिन | उनको छोरीले निकै राम्रो गित पनि गाउछिन | उनको उनको भबिस्यमा गयर गाईका बन्ने मन छ |उनलाई उज्भवल भबिस्यको सुभकामना |
सन्तोष सुनार भने केहि वर्ष विदेश बसेर छोरा छोरीको भबिस्य उन्वल बनाउने सपना लियर कतार गयका छन् | हेर्नुस् यो भिडियो
Recent Comments