logo
Advertisement

विवाह पछि आँचल शर्माले फेसबुकमा लेखिन यस्तो मनछुने स्टाटस

१ चैत्र २०७६, शनिबार मा प्रकाशित

काठमाडौं, नायिका आँचल शर्मा विवाह ब’न्धनमा बाँ’धिएकी छिन्। उनले प्रेमी उदिप श्रेष्ठसंग विवाह गरेकी हुन्। डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले बिहीबार विवाहमा प’रिवर्तन गरेका हुन्।

हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा विवाह गरेका हुन्। आफन्त, साथीभाई र सिमित चलचित्रकर्मीको उपस्थितिबीच उनीहरुले विवाह गरेका हुन्। विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छिन्। उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै विवाहलाई विशेष बनाउन साथ दिने सम्पूर्णलाई ध’न्यवाद पनि दिएकी छिन्।

गएको फागुन १३ गते आँचल र उदिपले टि’काटालो गरेका थिए। उनीहरुले चैत १ गते रि’सेप्सन पा’र्टी दिँदैछन्। आँचल र उदिपको बिहे अगाडि संगीत स’मारोह, मेहेन्दी स’मारोह आ’योजना गरिसकिएको छ । चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डे’ब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जि’तेकी थिइन्।

Recent Comments

Top