काठमाडौं, नायिका आँचल शर्मा विवाह ब’न्धनमा बाँ’धिएकी छिन्। उनले प्रेमी उदिप श्रेष्ठसंग विवाह गरेकी हुन्। डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले बिहीबार विवाहमा प’रिवर्तन गरेका हुन्।
हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा विवाह गरेका हुन्। आफन्त, साथीभाई र सिमित चलचित्रकर्मीको उपस्थितिबीच उनीहरुले विवाह गरेका हुन्। विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छिन्। उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै विवाहलाई विशेष बनाउन साथ दिने सम्पूर्णलाई ध’न्यवाद पनि दिएकी छिन्।
गएको फागुन १३ गते आँचल र उदिपले टि’काटालो गरेका थिए। उनीहरुले चैत १ गते रि’सेप्सन पा’र्टी दिँदैछन्। आँचल र उदिपको बिहे अगाडि संगीत स’मारोह, मेहेन्दी स’मारोह आ’योजना गरिसकिएको छ । चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डे’ब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जि’तेकी थिइन्।
Recent Comments