logo
Advertisement

डायमण्ड रिङ र पारस सरकार प्रेमबारे सोनिकाको यस्तो जवाफ ? (भिडियो)

२६ फाल्गुन २०७६, सोमबार मा प्रकाशित

सामाजिक संजालमा मात्र हैन राजनीति वृत्तमा समेत पूर्वयुवराज पारस शाह र मोडल सोनिका रोकायाको चर्चा मज्जैले हुने गरेको छ । बेला बखत सार्वजनिक हुने गरेका फेसबुक र टिकटक भिडियोमा उनीहरुको सामिप्यता राम्रै देखिन्छ ।

दरबार मार्गमा रेष्टुरेन्ट खोलेकी सोनिकाले हालै राजधानीको सिनामंगलमा ब्युटिपर्लर खोलेकी छिन् । जहां पूर्वयुवराज पासर ढिला गरी पुगे । त्यहां पनि उपस्थीत भएका पासर र सोनिको मायालु केमेष्ट्री मज्जैले देख्ने मौका पाए सबैले, थप भिडियोमा हेर्नुहोस् ।

Recent Comments

Top