नेपाली पत्रकारिता क्षेत्रमा केही समय यता पत्रकार सालिकराम पुडासैनीको प्रकरण चचार्को केन्द्रमा छ । न्यूज २४ को सिधाकुरा जनतासंग कार्यक्रम संचालन गर्दै आएका पुडासैनी गत २० गते चितवनमा मृ त फेला परेका थिए ।
हालै उक्त प्रकरणमा नयां मोड आएको छ । पुडासैनीले आत्मह या गर्नु अघि खिचेको अडियो र भिडियो सार्वजिनक भएपछि पुडासैनी प्रकरणको परिस्थीति बद्लिएको छ । जसमा चर्चित पत्रकार रबी लामिछानेको नाम पनि मुछेका छन् थप भिडियोमा हेर्नुस्
Recent Comments