logo
Advertisement

के रबी लामिछाने सालिकराम पुडासैनी प्रकरणका दोषी हुन् ?रबीलाई प्रहरीले पक्राउ गर्ने !(भिडियोमा हेर्नुस्)

२९ श्रावण २०७६, बुधबार मा प्रकाशित

नेपाली पत्रकारिता क्षेत्रमा केही समय यता पत्रकार सालिकराम पुडासैनीको प्रकरण चचार्को केन्द्रमा छ । न्यूज २४ को सिधाकुरा जनतासंग कार्यक्रम संचालन गर्दै आएका पुडासैनी गत २० गते चितवनमा मृ त फेला परेका थिए ।

हालै उक्त प्रकरणमा नयां मोड आएको छ । पुडासैनीले आत्मह या गर्नु अघि खिचेको अडियो र भिडियो सार्वजिनक भएपछि पुडासैनी प्रकरणको परिस्थीति बद्लिएको छ । जसमा चर्चित पत्रकार रबी लामिछानेको नाम पनि मुछेका छन् थप भिडियोमा हेर्नुस्

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x