logo
Advertisement

जब राखि सावन्तको हनिमुनको फोटो भाइरल भयो…?

२० श्रावण २०७६, सोमबार मा प्रकाशित

बलिउड आइटम गर्ल राखि सावन्त भन्न साथ तपाईको दिमागमा बिवाद र चर्चाको समाचार घुम्दछ होला । हुनपनि राखि आफु जसरी पनि चर्चाको केन्द्रमा रहन चाहान्छिन् चाहे त्यो सकरात्मक होस वा नकरात्मक । केही न केही फण्डा निकालेर उनी चर्चामा रहन चाहान्छिन् ।
केही समय देखि राखिको बिवाहको खबरले बलिउड गर्मिएकोे छ ।

उनको बिवाहको खबरले धेरैलाई आश्चर्यमा पर्यो । आफ्नो अफिसियल सोसलमिडियाबाट राखिले बिवाहको फोटो सार्वजनिक गरेकी थिइन् । जून यतिबेला भारतमा मात्र हैन् विश्वभर भाईरल भैईरहेको छ । बिवाहको फोटो भाईरल भए लगतै राखिले अर्को फोटो सार्वजनिक ग।िरन् हनिमुनको । अब हनिमुनको फोटो भाईरल नहुने कुरै भएन् ।

हनिमुनको फोटोमा राखि सिन्दुर पोते सहति देखिएकी छिन । तथापी राखिले औपचारिक रुपमा आफुले बिवाह गरेको भने खुलाएकी छैनन् । राखिको उक्त तस्बिरले धेरै अचम्ममा परेका छन् । एक प्रशंसकले लेखेका छन् आखिरमा राखिसंग बिवाह गर्ने त्यो भाग्यमानी व्यक्ती को हुन् ?

Recent Comments

Top