logo
Advertisement

सृष्टि र महेश खड्काको ‘रिम झिम’ भिडियो बजारमा

२० श्रावण २०७६, सोमबार मा प्रकाशित

बर्षतको यो मौषममा श्रावणमा ‘रिम झिम रिम झिम’ बोलको गीत सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द, प्रकास गुरुङ तथा रिमा गुरुङ होडा आवाजमा समावेस गीतमा श्रावण महिनाको महिमा वर्णन गरिएको छ ।

सृष्टि खड्का र महेश खड्का फिचर्ड भएको गीतको म्युजिक भिडियो निक्कै आकर्षक देखिन्छ । निसान घिमिरेद्धारा निर्देशित, नवराज उप्रेतीको छायांकन रहेको गीतममा सुरेन बस्यालको कोरियोग्राफी, बिकास दाहालको सम्पादन र मही सिंहले मेकअपको काम सम्हालेका छन् भिडिायो हेर्नुस्

Recent Comments

Top