नेपाली चलचित्र मा पाहिल राखेका नायक भुबन केसी को सुपुत्र अनमोल केसि नेपाली चलचित्र मा महँगो पारी सर्मिक नायक को रुप देखा परेको छन् उन आधा दर्जन भन्दा बढी नेपाल सिनेमा क्षेत्र मा हिट फिल्म दिएका छन् उन ले उन्ले जेरी नामक कथा बाट नेपाली सिनेमा जगत् मा पाहिला राखेको पनि थिए त्य्सै फिल्म बाट गरेको लगातर हिट हुँदै आएर अहिले उन्ले ५० लाख भन्दा माथि लिने पनि गरेको छन् अहिले उन्ले बर्ष मा एउटा मात्र फिल्म का कथा बस्तु छानेर गर्ने छन् उन्का पछीलो समयमा 2075 साल को अन्तिम फिल्म नायिका झरना थापाकी छोरी सुहना थापा सँग ए मेरो हजुर ३ गरेको उन तेस फिल्म मा पनि मङगो पारी सरमिक लिएका छन
Recent Comments