logo
Advertisement

जय किशनको मोबालई टि.भि.मा ‘माया दिन्छु नि’

२० श्रावण २०७६, सोमबार मा प्रकाशित

अभिनेता जय किशन बस्नेतको फिल्म हिरो नम्बर १ को नयां गीत रिलिज भएको छ । माया दिन्छु नि बोलको गीतमा जय र अभिनेत्री एलिना रायमाझी फिचर्ड भएका छन् । गीत जय किशनकै अफिसियल युटूव च्यानल मोबाईल टिभि बाट रिलिज गरिएको छ ।

जय किशन बस्नेत फिल्म्स प्रालिका लिाग जय किसनको लेखन, निर्देशन तथा निर्मााण्मा फिल्म तायर हिरो नम्बर १ तयार भएको छ । फिल्ममा जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शोभित बस्नेत, संघरत्न महर्जन, शुभेच्छा थापा लगाएतका कलाकारहरु मुख्य भुमिका रहेको छ ।

सार्वजनिक गीतमा मधु न्यौपानेको शब्द, तारावीर पाण्डेको संगीत तथा कपिल पौडेल र संगीता तिमिल्सिनाको स्वर रहेको छ । हिरो नम्बर १ आशोज ३ देखि देशभरबाट प्रदर्शनमा आउदैछ ।

Recent Comments

Top